📄 आजको युग डिजिटल युग हो । यो टुलले एउटै विषयमा धेरैजनालाई पत्र तयार गर्न सहयोग गर्छ ।
चेतावनी : अनाधिकृत लोगो/सिग्नेचर प्रयोग नगर्नुहोला ।
यो संस्करण पूर्ण रूपमा अफलाइन चल्छ ।
लेखेर वा बोलेर एउटै विषयमा धेरैजनालाई पत्र लेख्नुहोस् । (अफलाइन)