class-12 Board Exam-2080

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरले,2081/01/14 गते देखि संचालन हुने कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका प्रकाशित गरेको छ । यहाँ हेर्नु होला

कक्षा १२ परीक्षा सम्बन्धि महत्वपुर्ण जानकारीहरु प्राप्त गर्न Next मा जानुहोस् । 
Routine