लोकसेवा आयोग, शिक्षक सेवा आयोग र अन्य सरकारी अर्ध सरकारीले लिइने लिखित परीक्षामा प्रतिस्पर्धा गर्ने प्रतियोगीहरुका लागि तयार गरिएको यस Quiz मा शिक्षाका ५० वटा र नेपाल परिचयका २५ प्रश्नहरु राखिएको छ Quiz मा सहभागी हुनु पहिले LogIn गर्नु पर्नेछ । यदि तपाईं नयाँ हुनुहुन्छ भने SignUp गर्नुपर्छ ।