ICT_ENTRy_FORM


 UANTO लाई सुचना संचार प्रविधमा सहयोग गर्न, जिल्ला तथा पालिकागत प्रोफाइल तयार गर्न, ICT तालिम, सुचना संकलन र ICT Task Force निर्माण गर्न यो आवेदन फर्म खुल्ला गरिएको छ । यस समूहमा आवध्द हुन निम्न नियमहरु पालन गर्न हुन अनुरोध गर्दछु

  •  यसमा जो सुकैले पनि आवेदन दिन सक्नु हुनेछ। तर टिम निर्माणमा जिल्ला तथा पालिका कमिटीकोनिर्णय अनुसार हुनेछ
  •  सबैले एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको मधेशप्रदेशको आधिकारिक फेसबुक पेज र मेसेन्जर Group मा Join हुनुपर्नेछ ।
  •  प्रविधिमैत्री विशेष प्रदेशको निर्देशन पालना गर्नु पर्ने हुन्छ
  •  थप जानकारीका लागि प्रदेश अध्यक्षसँग सम्पर्क राख्न सक्नुहुनेछ
  •  नयाँ सदस्यको हकमा जिल्ला तथा पालिका कमिटीको रायसुझाव अनुसारमात्र समावेश गरिनेछ ।
  •  जिल्ला तथा पालिका अध्यक्ष र सचिबज्युहरुले आआफ्नो जिल्ला तथा पालिकका सदस्यहरुको नामावली File Upload & Downlod मा Click गरी Excel Format File Download गर्नुहोस र Format अनुसार File भरेर File Upload गरी पठाउन सकिनेछ
  •   आवेदन फारामको लागि रातो बटनमा Click गर्नुहोस्



  • मधेशबाहेका अन्य प्रदेश, जिल्ला र पालिकाका सदस्यहरुले पनि यो फर्म भर्न सकिनेछ
  • पहिले फर्म भरिसक्नु भएका सर/मेमहरुले पनि आफ्नो विवरण संशोधन र फोटो अपलोड गरिदिनुहोला । यसको लागि  View & Update Record  मा Click गर्नुहोस् ।