सङ्घीय शिक्षा एैन छिटोभन्दा छिटो सदनमा ल्याई पारित गराउनेछु एकीकृत अखिल नेपाल शिक्षक संगठन छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह (२९ फागुन २०७९, राष्ट्रिय सभागृह काठमाडौँ)मा बोल्नु हुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री क प्रचण्ड ।
पुरा भिडियो हेर्नुहोस.
Narayan Dahal
राष्ट्रिय सभा सदस्य एबम एकीकृत अखिल नेपनल शिक्षक संगठनका इन्चार्ज क.नारायण दाहालले बजेट प्रति सुझाव सहित बाल बिकासको तलबमानको सुनिश्चितता र सरकारको निति र कार्यक्रममा आएको बिधालय कर्मचारीको सेवा सर्त र सुबिधा सम्बन्धि बजेटमा सम्बोधन नभएको सवालमा हुँदै.....
पुरा भिडियो हेर्नुहोस.
नेपालमा रहेका सबै विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको राजनैतिक अधिकार सिहतको ट्रेड गुनियन अधिकारकाे सरक्षण सम्बर्धन र विकासका सबै समाजको क्रान्तिकारी रुपान्तरण र सम्बृद्धि राजनैतिक बैचारिक चेतनाबाट यसको दायित्व बोध गर्दै जनमुखी शिक्षा शैक्षिक विकास र सम्बृद्धि का लागि आवश्यक जाशक्ति उत्पादनमा लागने उद्देश्यले २०५० सालमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन United All Nepal Teacher' Organization UANTO को स्थापना भएको हो ।
शंकर अधिकारी UANTO केन्द्रिय अध्यक्ष
थप पढ्नुहोस.
Jailbreak Day
दीपक सापकोटाद्वारा लिखित ‘उथलपुथलका दशवर्ष’ पुस्तक अनुसार
जनयुध्दकालमा गोरखा जिल्लाको सदरमुकाम गोरखा बजारमा रहेको कारागारमा बन्दी रहेका बेला उमा भुजेल, मीना मरहठ्ठा, कल्पना नहर्की, रिता विक, एञ्जिला विक र सञ्जु अर्यालले जेलभित्रबाट बाहिरसम्म निकास हुने गरी सुरङ खनेर स्वतःस्फूर्त रुपमा जेल तोडेर बाहिर निस्केका थिए। सम्भवतः संगठित रुपमा महिलाहरुले जेल तोडेको विश्वकै पहिलो घटना हुनुपर्छ । २०५७ सालको यो घटनालाई इतिहासमा Jailbreak Day भनिन्छ ।
थप पढ्नुहोस.
कमरेड साधना
मलाई रातो टिका नै मन पर्छ!!!किनकि रातो क्रान्तिको स्वरुप हो,विद्रोहको निशानि हो।।बम बारुदको धुवाभित्रबाट संघर्ष गर्न सिकेकि नारी हु!! अझै पनि त्यो साहस,आट र क्षमता ज्युदै छ रगतमा कमरेड साधना ।
थप पढ्नुहोस
धनुषाधाम, मिति २०७९/१०/२० गते शुक्रबार : श्री भानु मा वि किसानपुरमा धनुषाधाम नगरपालिकामा एकिकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो नगर अधिवेशन शिक्षक नेता मंजूला यादव ज्यु को अध्यक्षतामा भएको नगर अधिवेशन मा प्रमुख अतिथि को रुपमा एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सचिव दिनेश राय विशिष्ट अतिथि नगर कमिटीको माओवादी केन्द्रको पार्टी अध्यक्ष श्री विष्णी यादव ज्युको विशिष्ट आतिथ्यतामा
बाँकी पढ्नुहोस्
लालबन्दी । एकीकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर भेला आज मिति २०७९–०४–१२ गते बिहिवार सम्पन्न भएको छ । श्री डिम जनता माध्यमिक बिद्यालय परवानीपुरका प्रधानाध्यापक ध्रुव व भण्डारीको अध्यक्षता तथा एकीकृत अखिल ....बाँकी पढ्नुहोस्
बाँकी पढ्नुहोस्