हाम्रो वेभसाइट shamser.info.np मा तपाईंलाईं स्वागत छ ।
प्रेरक बिचारहरु (inspirational thoughts)
शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । जीवन जीउने कला हो ।
कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन ।
मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । शिक्षाकै कारण नै यो संसार छ ।
सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला । शिक्षाले नै मानिसलाई सत्मार्गमा लाग्न प्रेरित गर्छ । शिक्षा सिकाइ जीवनभर चलिरहन्छ ।
एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आबश्यक छ । एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ । कतिपय विद्वानहरुको शिक्षासम्बन्धी विभिन्न भनाइहरुले जीन्दगीलाई सहि मार्गमा डोर्याउन सहयोग पुग्छ ।
पढौं प्रेरक भनाइहरुः
What the teacher is, is more important than what he teaches. शिक्षक के हो, त्यो भन्दा उसले के सिकाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
– Karl Meninger
The mediocre teacher tells. The good teacher explains. The superior teacher demonstrates. The great teacher inspires.
सामान्य शिक्षक बताउँछन् । राम्रो शिक्षकले व्याख्या गर्नुहुन्छ। श्रेष्ठ शिक्षकले देखाउँछन्। महान शिक्षकले प्रेरणा दिन्छ।
– William A. Ward
।
A good teacher is like a candle—it consumes itself to light the way for others.
एक असल शिक्षक मैनबत्ती जस्तै हो - यसले अरूको लागि बाटो उज्यालो गर्न आफैलाई खपत गर्दछ।
–Mustafa Kemal Atatürk
Education is not the filling of a pail but the lighting of a fire. शिक्षा भाँडो भर्ने होइन, आगो बाल्नु हो।
–William Butler Yeats
Children must be taught how to think, not what to think.बच्चाहरूलाई के सोच्ने होइन, कसरी सोच्ने भनेर सिकाउनुपर्छ।
– Margaret Mead
Education is the most powerful weapon which you can use to change the world.शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो जसलाई तपाईं संसार परिवर्तन गर्न प्रयोग गर्न सक्नुहुन्छ
– Nelson Mandela
Education breeds confidence. Confidence breeds hope. Hope breeds peace.शिक्षाले आत्मविश्वास पैदा गर्छ । आत्मविश्वासले आशा जगाउँछ। आशाले शान्ति पैदा गर्छ।
–Confucius
A good teacher explains, while a great teacher inspires.” एक असल शिक्षकले व्याख्या गर्नुहुन्छ, जबकि एक महान शिक्षकले प्रेरणा दिन्छ।"
–— William Arthur Ward
१. शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले संसार बदल्न सक्छौ ।
नेल्सन मन्डेला ।
२. शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो गर्नेहरुको नै भविष्य राम्रो हुन्छ ।
माल्कोम एक्स।
३. सिकाई र शिक्षाको लागि रुचि बनाइराख्यौं भने, तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दनैन ।
एन्थोनी जे डिएञ्जेलो ।
४. शिक्षाको जरा तितो हुन्छ, तर, फल सबैभन्दा मिठो हुन्छ ।
एरिसटोटल ।
५. शिक्षा जीवनको लागि तयारी होइन, शिक्षा स्वयम् जीवन हो ।
जोन डिवे ।
६. मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र मा नयाँ कुरा जान्न र बुझ्नको लागि सधैं उत्सुक रहन्छु ।
अल्वर्ट आइन्स्टाइन् ।
७. आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।
रविन्द्रनाथ टैगोर ।
८. जो व्यक्तिले धेरै पढ्छ, तर, आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ ।
अल्वर्ट आइन्स्टाइन ।
९. जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्धत गरिरहेको हुन्छ ।
भिक्टर ह्युगो ।
१०. शिक्षा भनेको बाल्टिन भर्नु होइन । आगो सल्काउनु हो ।
विलियम बटलर येट्स
११. असल शिक्षा , आत्मा सुन्दर बनाउने वास्तुकला हो ।
विलियम वेनेट ।