हाम्रो बारेमा

 

सम्पर्क फर्म

अब सबै काम shamser.info.np वेभसाइटमा

यस वेभसाइटमा तपाई‌लाई स्वागत छ । यो व्यक्तिगत वेभसाइट हो । यसलाई शिक्षण पेशामा आवध्द गरी बढीभन्दा बढी शिक्षामुलक र प्रविधिममैत्री बनाउन प्रयास गरिएको छ । यसको वेभ लिङ्क https://shamser.info.np हो । यसमा बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल लिङ्क गरी सबै खाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ ।
यो वेभसाइटमा विद्यालयलाई काम लाग्ने साना तिना सफ्टवेयर जस्तै विद्यालयको अनलाइन रिजल्ट अनलाइन भर्ना अनलाइन डेटा इन्ट्री एडिट लगायत ग्रेडसिट, प्रवेशपत्र, सर्टिफिकेट, जेनेरेटसफ्टवेयर राखिएकोछ । साथै विद्यालयलाई अत्यन्तै काम लाग्ने आम्दानी खर्चको लेखा व्यवस्थापन तथा आन्तरिक अडिटको लागि उपयोगी सफ्टवेर जुन कम्प्युटरमा सामान्य जानकारी भएका जोसुकैले चलाउन सकिन्छ । खास गरी साना बचत समुहहरुका लागि साना बचत तथा ऋण कोष स‌चालन सफ्टवेयर समेत तयार पारिएकोछ यसको डेमो युट्युवमा राखि यसको लिङ्क यसै वेभसाइटमा राखिएको छ । केही सफ्टवेयरहरुको link तल दिएको छ सजिलै डाउनलोड गरी लाभ लिन पनि सकिनेछ । 

  More about»
shamser.info.np & lauro_media in social media

अब यस वेभसाइटको lauro_media नामको आफ्नै फेसबुक पेज पनि खुलिसकेको छ । वेभसाइटमा रहेका सुचना जानकारीहरुलाई यसै फेसबुकपेजबाट हेडलाईनमा पोष्ट गरिने छ र विस्तृतिकरणको लागि ब्लगर वेभसाईट lauro-media.blogspot.com मा कनेक्ट गरिनेछ । यस वेभसाइटको अफिसियल Youtube channel पनि स‌चालन हुँदै आइरहेको छ । यसको नाम    lauro_media Youtube channel    रहेको छ । साथै twitter handle रहेकोछ

Next यस वेभसाईटमा बिज्ञापन दिएर व्यापार, व्यवसाय, पेशा, स्कुल आदिको प्रचारप्रसार गर्नुहोस् । तपाईसँग कुनै सामाचार अनुसन्धान तथा लेख रचनाहरु छन् भने यस साइटमा प्रकासन गर्नुहोला ।

Leave your comment here

Privacy Policy
© Copyrights 2022 shamser pulami. All Rights Reserved
Udate: