यसमा मावि पदको लगि सोधिएका २५ प्रश्नको उत्तरहरु रहेकाछन् 
            1. प्रत्येक प्रश्नको उत्तर 25 सेकेण्ड भित्र दिनु पर्नेछ ।
            2. एकपटक उत्तर दिएपछि त्यही प्रश्नको उत्तर पुन दिन पाइने छैन ।
            3. एकपटक समय गुमेपछि कुनै अप्सन छान्न पाइने छैन ।
            4. Quiz भइरहेको अवस्थामा Quiz र  Hold गर्न पाइने छैन ।
            5. ठीक उत्तर भएमा हरियो र गलत भएमा रातो कलर देखापर्दछ ।
	   6. ठीक उत्तरभएमा प्रत्येकको एक अङ्क प्राप्त हुनेछ । 
   7. Next Que मा क्लिक गर्ने बित्तिकै Time Count हुन्छ । 
   8. चार अप्शनमध्ये कुनैमा नलगाएपनि अङ्क कट्टा हुनेछ । 
 9. गलत उत्तरको पेनाल्टी हुनेछैन ।