श्री नारायणजनता माध्यमिक विद्यालय लालबन्दी १२ जियाजोर सर्लाही

चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने।     लालबन्दी नपा अन्तर्गतका विद्यालयहरुमा करार सेवामा शिक्षक पदको खुल्ला बिज्ञापन भएको छ सुचना हेर्नुहोस्

Open link » 1 Open link » 2

Mr.Nabaraj Thapa (HM)

Our services like Gradesheet Software, Fee mgt Softaware, Entrance-Card, Progress-Card, Certificate Software, Online result, sms services, Question Bank, intellectual services & other many services are avialable. Press on image to apply form   

विद्यालय परिचय (समुदाय / भौगलिक अवस्थिति)

पृष्ठभूमि

नेपालमा औपचरिक शिक्षाको शुरुवात १९१० असोज २७ गते राणाकालबाट शुरु भएता पनि सबै नागरिकले सहजै शिक्षा प्राप्त गर्ने अवस्था थिएन । २००७ सालको प्रजातान्त्रिक व्यवस्था आएपछि धेरै विद्यालयहरु खुल्न थाल्यो । यसैक्रममा नारायण जनता माध्यमिक विद्यालयको स्थापना भयो ।

एशिया महादेशको दुईवटा शक्ति सम्पन्न राष्ट्रहरु चीन र भारतको बीचमा रहेको स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपालको मधेश प्रदेशको सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं १२ जियाजोरमा सञ्चालित यो विद्यालय वि.स.२०१७

विद्यालयहरुको फेसबुक पेज लिङ्क

Headline
  • शैक्षिक खबरखाबर
  •   Top-1 Trending News 


      लेख रचना सेगमेन्ट 

      Latest News & Articles 

    • नागरिक शिक्षाको अर्थ, आवश्यक्ता र महत्व

      शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र  … Read More


    •   डिम जनता माध्यमिक विद्यालयको विद्यालय सुधार योजना

         विद्यालय सुधार योजना निर्माण समिति   :
      डिमजनता मा.वि. लाई के वनाउने कस्तो थलो वनाउने ? के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कोणवाट जाँचिनु र नापिनु पर्दछ । सोही नाप अनुसारको नक्शाङ्कनसहित भावि योजना निर्माण गरिनुपर्दछ । योजना निर्माण गर्नुले आधा कार्य पुरा हुन्छ भन्ने आशयले हामी योजना निर्माणको प्रकृयामा एकपछि अर्को गर्दै आएका छौ । विद्यालय सुधार योजनाको दीर्घकालिन भिजनअनुसार आ.व.२0७९–२0८३ मा निम्न नारा र प्रतिबद्घता सहितको यस विद्यालयको भावि लक्ष्य निर्धारण गरिएकोछ ।  प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,ा…

    Read More more articles & news
    प्रतिकृया दिनुहोस


      शिक्षा विधेयकमाथि बहस  

    • सँघीय शिक्षा एैनले भन्छ स्थायी शिक्षकको पेन्सन स्थानीय सरकारको हुनेछ :

      बिगत बर्षदेखि नै चर्चाको विषय बनेको पेन्शन व्यवस्था हाल आएर सँघीय शिक्षा ‌एेनले यो विषय पुन: ब्युँझाएको छ । प्रस्तावित शिक्षा सँघीय शिक्षा ‌एेनको मस्यौदामा २०७५ चैत ४ पछिका स्थायी शिक्षकहरुको पेन्शनको दायित्व सँघीय सरकारले नब्यहोरी स्थानीय सरकारलाई जिम्मा दिने प्रावधानले शिक्षकहरुलाई पेन्सनबाट बञ्चित गराउन लागेको भन्दै देशभरीका स्थायी शिक्षकहरू पेन्सन पाउनुपर्ने माग लिएर काठमाडौंस्थित दरवार हाइस्कुलमा भेला भएका छन् । उनीहरुले २०७५ चैत ४ पछि हालसम्मका सबै स्थायी शिक्षकहरुलाइ साविक बमोजिमकै पेन्सनको निरन्तरता हुनुपर्ने, नपुग सेवा अवधि जोडिनु पर्ने उनीहरुको प्रमुख माग रहेकाछन् सँघीय गणतन्त्र नेपालको पहिलो संबिधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको अधिकार पालिका सरकारलाई सुम्पिएपछि विद्यालय संचालनमात्र हैन दायित्व बहनको समेत व्यवस्था मिलाउन सरकारले एेन ल्याउन लागिएको देखिन्छ । । …

      Read More


    शिक्षक सेवा र लोक सेवा आयोग परीक्षा सहयोगी

    न्युजबक्स

    notice Greetings