विद्यालयको संक्षिप्त परिचय

  प्राचीन कालमा शिक्षा एक जटिल प्रकृया थियो जुन आर्जन गर्नका लागि ज्यादै कठिन थियो तापनि आज हामी जुन अवस्थामा आई पुगेको छौं त्यो प्राचिन शिक्षाको उपज हो । प्राचिन काल  देखि नै मानिसहरुले कुनै न कुनै रुपवाट शिक्षा  आर्जन गर्दै आईरहेको पाईन्छ । समयको चक्र संगै जटिल वन्दै गएको मावन सभ्यता र संकृति शिक्षा विना कल्पना गर्न सकिदैन थियो । तसर्थ व्यक्तिगत ऐच्छिक रुपमा रहेको शिक्षा पद्धतिलाई संस्थागत गराउनु पर्ने आवश्यकता महशुस भयो र यसै कदमलाई अगाडी वढाउदा वर्तमान शिक्षा पद्धतिको शुरुवात भयो । जसलाई प्राचिन शिक्षाकै उपजका रुपमा स्वीकार गर्दा अतियूक्ति नहोला । यस्तै संस्थागत संस्थाहरु मध्ये आफ्नै कथा व्यथा वोकी अनेकौ चुनौती र घुम्तीहरु पार गर्दै आएको विद्यालय हो । ‘‘श्री डिमजनता माध्यमिक विद्यालय…

  • बिद्यालयको थप परिचय
  • बिस्तृतमा

    imgआदर्णीय अभिभावक विव्यस पदाधिकारी नगर शिक्षा समिति वडा समिति नगर शिक्षा कर्मचारी र शिक्षा प्रेमी वर्ग ज्युहरु विद्यालयको उन्नययनका लागि हामीले के के गर्दा राम्रो होला आवश्यक सुझावहरु कमेन्ट बक्समा लेखि दिनुहोला ।
    वि.व्य.स अध्यक्ष
    राजु कुमार बुढाथोकी

    फोन: 98############
    gmail : ############@gmail.com

    प्रधानाध्यापक
    Dhruba
    ध्रुब बहादुर भण्डारी

    फोन: 9844049477

    Gmail : [email protected]



     Message

    vice Principal Mr.Santosh Ghimire a Bonafied Social/English Teacher
    Message From vice Principal

    "Dimjanata Sec.School is, a high school yet grounded with neoclassical treatment, believes in holistic development of students. It is, indeed, a great pleasure and pride to lead this institution. My entire team can assure you that school inducts the students with all the qualities of head and heart to make them good citizens who can face the challenges of the 21st century." More»

    राजु बुढाथोकी (विव्यस अध्यक्ष )
    Message From Chairmain

    मानव सभ्यताको थालनी सँगै समूह, समुदाय र संगठनको अवधारणाको विकास हुँदै गयो । समुह एवंम संगठन संरचना मार्फत नै मानवले सोच, वृद्धि र भौतिक साधनको परिचालन गरि जीवन यापनको प्रगति पथमा अगाडी पढदै गयो । यसर्थ मानव सभ्यताको विकास सँगसँगै व्यवस्थापकीय इतिहास धेरै पूरानो भएता पनि आधुनिक व्यवस्थापनको धारणा बिसौ शाताब्दीको शुरुलाई लिन सकिन्छ । व्यवस्थापनको प्राचीन रोमको सभ्यता र इजिप्टको विकासमा गाँसिएको छ । More»


      गुणस्तरीय शिक्षाको लागि हामी सचेत र प्रतिबध्द छौ ।

    Latest News & Articles

    • डिजिटल प्रविधियुक्त बन्दै डिमजनता मा.वि.

      भाद्र ९, सर्लाही । सर्लाहीको डिमजनता मावि डिजिटल प्रविधियुक्त हुदैछ । विद्यालयमा डिजिटल बोर्ड जोडेपछि विद्यार्थीलाई शिक्षण गर्न सहज हुने विद्यालयले जनाएको छ । शुक्रबार एक कार्यक्रमका विच डिजिटल बोर्ड सहित विद्यालयको वेव साइटको उद्घाटन गरिएको हो । … Read More

    • शिक्षाबारे मेरो गन्थन अनि मन्थन

      प्रदिप तिमल्सिना। शिक्षालाई जीवन र जगतका लागि अपरिहार्य अवयवको रुपमा मानिन्छ । नेपालमा शिक्षा गुरुकुलबाट प्रारम्भ भएको लिखत प्रमाण भएता पनि ब्यवहारिक रुपमा शिक्षाको शुरुवाती क्षेत्र भने आमाले छोरीलाई र बाबुले छोरालाई जीवन सञ्चालन गर्न घरायसी कामकाजमा परामर्श तथा म्यानुफेक्चरिङ्ग शिक्षा दिएको कुरा… Read More

    • डिम जनता स्कुलमा कृषि शिक्षाको आवश्यकता

      साधना पाठक सर्लाही जिल्ला मधेश प्रदेश अन्तर्गत एक तराई जिल्ला हो । यो जिल्ला प्राकृतिक सम्पदन, ऐतिहासिक तथ्य धार्मिक स्थलहरु र संस्कृतिले धनि जिल्ला मानिन्छ । यस जिल्ला कृषि क्षेत्रको लागी निकै महत्वपूर्ण जिल्ला मानिन्छ । बेमौसमी तरकारी… Read More

    developer

    More Articles

    Upcomming Event

    • फाल्गुन
      १५
      २०८० फाल्गुन महिनामा हुने कामहरु

      एस इ इ पूर्वपरीक्षा

    • चैत्र
      बार्षिक परीक्षा

      परीक्षा सञ्चालन नतिजा तयारी

    • २०८१ बैसाख
      नतिजा

      नतिजा प्रकासन

    • जेष्ठ
      हाजिरी जवाफ प्रतियाेगिता

      हाजिरी जवाफ प्रतियाेगिता 

    • भाद्र
      १५
      शैक्षिक समाग्री निर्माण

      स्थानीय समाग्री निर्माण र प्रयोग

    More Events

     शैक्षिक समाचार

     परीक्षा नियन्त्रण कार्यालय 
    एसईई परीक्षा २०८० चैतको दोस्रो साताबाट शुरु

    " राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०८० को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षार्थीका लागि मुख्य विषयहरुको नमूना प्रश्न पनि सार्वजनिक गरेको छ ।

     डाउनलोड »

    अब देखि कक्षा ९ मा मात्र रजिस्ट्रेसन फाराम भरे हुने
    अब देखि कक्षा ९ मा मात्र रजिस्ट्रेसन फाराम भरे हुने

    अब माध्यमिक तहको लागि एकपटक ९ कक्षामा फाराम भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बताए । अब यो वर्ष कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुदेखि लागू हुनेगरी कक्षा ९ मा फारम भरे त्यही रजिष्ट्रेसन नम्बर हुने गरी गृहकार्य गरिरहेका छौं ।  गाँसिएको छ । More news»


      प्रवेशपत्र,रुटिन, पाठ्यक्रम, पाठ्यपुस्तक, बार्षिक, क्यालेन्डर, रिजल्ट  

    प्रवेशपत्र
    ग्रेडशिट
    Student Support Materials
    को बन्छ करोडपति Quiz
    प्रदेशगत विवरणसम्बन्धि सामान्य ज्ञान
    नेपालको संविधान २०७२
    शिक्षक सेवा आयोगका २५ प्रश्नहरु

    बाल सामाग्रीहरु


    Student Testimonial

    Testimonial

    श्री डिम जनता विद्यालयमा मलाई यहाँको मैत्रीपूर्ण वातावरण मनपर्छ र शिक्षकहरू विद्यार्थीहरूसँग साँच्चै नजिक हुनुहुन्छ। शिक्षकहरूले हाम्रो अध्ययनमा धेरै ध्यान पुर्याउनुहुन्छ। केही शिक्षकहरू साँच्चै दयालु छन् र उहाँहरूको पढाउने तरिका साँच्चै रोचक छ। उहाँहरू पनि धेरै प्रेरणादायक हुनुहुन्छ।। हामी उहाँहरुको कक्षाहरूबाट उत्साहित छौं। कक्षामा विद्यार्थीको स‌ंख्या अलिक बढी भएकाले शिक्षकसँग प्रत्येक विद्यार्थीमा ध्यान केन्द्रित गर्न बढी समय छ।

    सनीमाया थोकर (कक्षा १० )                                               श्री डिमजनता माद्यमिक विद्यालय परवानीपुर सर्लाही

    Testimonial

    I can positively say Dim Janata School has made me a better person. It has helped me develop a positive attitude towards my studies and discover more about myself. Teachers are very caring and interested in students’ well-being. They make sure every class is fun, educational and interactive.

    -Gagan Budhathoki(class-8, 078 batch )                  Shree Dim janta Sec.School Parwanipur,Sarlahi, Nepal.

    Testimonial

    School is my Second House, Really i feel Teachers of this school like Father, Mother, friends, Brother's & sisters. So i feel like own House in Shree Dim janta Sec.School. Here is many facilities for teaching for students Computer lab, well equipped Science lab, play ground, Buildings, peaceful environment, qualified teachers, library etc. So i gain good knowledge with love from teachers and students I feel proud, The students of Shree Dim janata Secondary school, Sarlahi !!

    -Shyam Hari B.K.(class-9 078 batch)                   Shree Dimjanta Sec.School Parwanipur,Sarlahi, Nepal

    Testimonial

    I have always felt that I was so lucky to be a student at Shree Dim janta Sec.School, and not at any other private or public school The thing I admire the most about dimjanata School is the support I received from everyone at the school. I wouldn't have been able to achieve what I have achieved without that caring environment.

    -Sanjila Ghimire(Class-8, 078 batch)                     Shree Dimjanta Sec.School Parwanipur,Sarlahi, Nepal

    More Testimonials
    प्रतिकृया दिनुहोस

    © Copyrights 2022 : shamser pulami All Rights Reserved.

    Design & Developed by : Shamser pulami