T_P_SC

TSC/PSC SITE

  

preparation for Nepal Gvt services

यो साइट लोकसेवा शिक्षक सेवा आयोग र अन्य सरकारी अर्ध सरकारीले लिइने लिखित परीक्षामा प्रतिस्पर्धा गर्ने प्रतियोगीहरुका लागि तयार गरिएको हो । यसमा शिक्षाका ५० वटा र नेपाल परिचयका २५ प्रश्नहरु राखिएको छ र माग अनुसार माग अनुसार यसमा थपघट स‌‍‌‌शोधन गरिदै लगिनेछ । सकेसम्म बिषयगत परीक्षाका प्रश्नहरु राखिने छ । साथै अनलाइन टेस्टको व्यवस्था गरिनेछ र सहभागीहरु मध्ये उत्कृष्टलाई पुरस्कृत पनि गरिनेछ । यसका साथै समसामयिक घटना परिवर्तन स‌‌‌‌‌‌‌‌‍‍‍‍‍‍‍‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌शोधन सुचना जानकारी समेत राखिनेछ । Quiz मा सहभागी हुनु पहिले LogIn गर्नु पर्नेछ । यदि तपाईंः नयाँ हुनुहुन्छ भने Login गर्नुभन्दा पहिले UserId र Password Creat गर्नुपर्छ । यस साइटको लिङ्क https://bit.ly/46fcTMU हो । Save गरि राख्नुहोला ।

TSC/PSC is a career site page created by shamser.info.np.In this site competitor can gain various knowledge related career sevelopment and competitor alos find career providers links in which competitor find career details.

Read more

Open Quiz

Posted by Admin on 23/11/2022 shamser.info.np

यसमा प्रतियोगीहरुका लागि थप सहयोग पुगोस भन्ने हेतुले शिक्षाका ५० वटा र नेपाल परिचयका २५ प्रश्नहरुा राखिएको छ र यसमा माग अनुसार थपघट स‌‍‌‌शोधन गरिदै लगिनेछ । Quiz को बारेमा जानकारी

  • १. Quiz मा सहभागी हुनु पहिले LogIn गर्नु पर्नेछ । Login गर्नुभन्दा पहिले UserId र Password Creat गर्नुपर्छ ।
  • २. यदि नयाँ हुनुहुन्छ भने Email, Phone number Username र password राखेर SignUp गर्नुहोस् यसपछि SignIn गर्नुहोस्
  • ३. SignIn भइसकेपछि Quiz Link Open हुनेछ । अब प्रश्नको किसिम(शिक्षा र नेपाल परिचय) छान्नुहोस् ।
  • ४. Quiz Open भइसकेपछि दिएको निर्देशन राम्ररी पढ्नुहोला
  • ५.सबैभन्दा बढी अ‌ङ्क प्राप्त गर्नेलाई उत्प्रेरक पुरस्कार पाउनु हुनेछ
  • ६.हाललाई Free Offer मा उपलब्ध छ ।
  • 7.यदि Donate गर्न चाहनुहुन्छ भने QR Code scan गरी रकम जम्मा गर्न सक्नु हुनेछ।
  • 8. Click for QR Code
  • 9. सहभागीहरुले पुरस्कार लिन आफुले प्राप्त गरेको रिजल्टलाई screenshot गरि इमेलमा वा यसै form मा Edit गरी screenshot img लाई पुन पठाउन सकिनेछ ।
  • Open Quiz
    Posted by Admin on 18/11/2022 in shamser.info.np

    शिक्षक सेवा आयोगका विश्वको भूगोलसम्बन्धि प्रश्नहरु

    १. “सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ”
    ✍️=> - हिमालयन पर्वत श्रृखला

    २.नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ?
    ✍️=> ०.३%

    ३.विश्वमा दोहोरो भू–परिवेष्ठित मूलुक कतिवटा छन् ?
    ✍️=> – 2 वटा

    ४.विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो?
    ✍️=> - चीन

    ५.सुनखानीको लागि विश्वकै प्रशिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ?
    ✍️=> - इण्डोनेशिया

    ६.२० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ?
    ✍️=> - मेक्सिको

    ७. अन्तरिक्षमा बसाउन प्रस्तावित शहरको नाम के हो?
    ✍️=> - ओल्गा

    ८.ब्राजिलको उच्च समस्थलीमा पाइने घाँसे मैदानलाई के भन्दछन् ?
    ✍️=> - क्याम्पोस

    ९.सबै देशले उपयोग गर्न पाउने खुला समुद्रलाई के भनिन्छ?
    ✍️=> - High Sea

    १०. मरुभूमिविहिन एकमात्र अरब राष्ट्र कुन हो ?
    ✍️=> - लेबनान

    Read more

    विज्ञापन तथा सूचनाहरू

    Posted by Admin on 23/01/2018 in Web Dev

    Recruitment / Open
    Quick Access

    Read more

    CAREER IN NEPAL RASTRA BANK

    Read more

    Librarian Vacancy Announced

    Kantipur international college ,affiliated to PU requires dynamic & motivated full time staff members for the following Posts:

    1 Post: Librarian

    2 Qualification: Diploma or equivalent qualification / bachelor degree in library science is preference.

    3 Skill & Experience : Candidates with very good communication skills in English may apply./ minimum 3 years experience in related field is highly preferred.

    4 For more Information Contact Here : 01-4790564 / 4793904

    Read more

    Chief Executive Officer (CEO) Vacancy

    – Janautthan Samudayic Laghubitta Bittiya Sanstha Limited Find Jobs, Vacancy & Career Online.

    1. Post: Chief Executive Officer (CEO)

    2. Required No.: 1 (One)

    3. Level: Managerial

    4. Age : Completed 21 years and not exceeding 50 years

    5. Vacancy Announced date : 2079/07/22

    Read more
    प्रतिकृया दिनुहोस