lauro_media

Headline

     

देश कता जादैछ ? एकदिन लाश उठाउने मान्छे नपाउन सक्छ

पहिला पहिला बुबाआमाको लासलाई छोराछोरीले कुरेर बस्थे ,आज बुबाआमाको लासले छोराछोरी कुर्दैछ! रोजगारीका लागि बिदेशिने क्रम बढ्दो छ । यता केही गरी घरमा आमा बाबु खस्यो भने पानी खुवाउने त कुरा छोडौ मलामी र लाशले छोराछोरीलाई रुङेर कुहिने अवस्था हुन्छ । देश कता जादैछ एकदिन लाश उठाउने मान्छे नपाउन भन्ने चिन्ता छ । यही सत्य कुरा दुर्गा प्रसाईले आफ्नो अस्पतालको मुर्दा घरमा रहेको लाश देखाउँदै यो कुरा बताएका हुन

Read more

नेपालको शिक्षाप्रति मेयर बालेनको बिचार

Balendra Shah is a Nepalese rapper, musician, structural engineer, and politician better known as Balen Shah or just Balen. He is now the 15th mayor of Kathmandu, Nepal's main city. He also served as a judge on Image Channel's hip-hop reality show Nephopko Shreepech.[1]

सँघीय शिक्षा एैनले भन्छ स्थायी शिक्षकको पेन्सन स्थानीय सरकारको हुनेछ : शिक्षक भन्छ पेन्सनबाट बञ्चित गराउन पाउँदैन

बिगत बर्षदेखि नै चर्चाको विषय बनेको पेन्शन व्यवस्था हाल आएर सँघीय शिक्षा ‌एेनले यो विषय पुन: ब्युँझाएको छ । प्रस्तावित शिक्षा सँघीय शिक्षा ‌एेनको मस्यौदामा २०७५ चैत ४ पछिका स्थायी शिक्षकहरुको पेन्शनको दायित्व सँघीय सरकारले नब्यहोरी स्थानीय सरकारलाई जिम्मा दिने प्रावधानले शिक्षकहरुलाई पेन्सनबाट बञ्चित गराउन लागेको भन्दै देशभरीका स्थायी शिक्षकहरू पेन्सन पाउनुपर्ने माग लिएर काठमाडौंस्थित दरवार हाइस्कुलमा भेला भएका छन् । उनीहरुले २०७५ चैत ४ पछि हालसम्मका सबै स्थायी शिक्षकहरुलाइ साविक बमोजिमकै पेन्सनको निरन्तरता हुनुपर्ने, नपुग सेवा अवधि जोडिनु पर्ने उनीहरुको प्रमुख माग रहेकाछन्

सँघीय गणतन्त्र नेपालको पहिलो संबिधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको अधिकार पालिका सरकारलाई सुम्पिएपछि विद्यालय संचालनमात्र हैन दायित्व बहनको समेत व्यवस्था मिलाउन सरकारले एेन ल्याउन लागिएको देखिन्छ ।

Read more

UANTO सर्लाही जिल्ला समन्वय समितिको पूर्ण बैठक : नेपाल शिक्षक महासँघ भङ्ग

एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाही जिल्ला समन्वय समिति अध्यक्ष बिश्वनाथ यादवको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष किरण यादवको प्रमुख अतिथ्यमा सर्लाही जिल्ला समन्वय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । ।

केन्द्रिय पदाधिकारी देखि पालिकासम्मका पदाधिकारीहरुको उपस्थिति रहेको सो बैठकमा अतिथिको रुपमा रहनु भएका UANTO मधेश प्रदेश का अध्यक्ष केन्द्रीय सचिब तथा युनेस्को का निमित्त आयोगका सामाजिक सदस्य भूपनारायण अधिकारीले बहुउद्देश्यीय भवन निर्माणसम्बन्धी केन्द्रका निर्णयहरु पढेर सुनाउनु भएको थियो । बैठकले भर्खरै मनोनित हुनु भएका युनेस्कोका निमित्त आयोगका सामाजिक र आम संचार समिति सदस्य भूपनारायण अधिकारी र जितेन्द्रप्रसाद सिंहलाई सम्मान गरिएको थियो ।

Read more

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने अनुमान गरेको छ

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने अनुमान गरेको छ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई मंगलबार पक्राउ परे।

उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकारसमेत हुन्। राईलाई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन्। उनी संविधानसभा सदस्य पनि थिए। राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता

Read more

प्रधानमन्त्रीसँग ओलीले भने– दोषी उम्किनुहुँदैन, निर्दोष फसाउन खोजिए सह्य हँदैन

एमालेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगी प्रकरणमा दोषी उम्किन नहुने, तर निर्दोषलाई नियोजित रूपमा फसाउन खोजिए सह्य नहुने चेतावनी दिएको छ ।

पार्टी सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका वेला अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चेतावनीसहित ध्यानाकर्षण गराएका हुन् ।

Read more

कक्षा १२ बोर्ड परीक्षा दिने विद्यार्थीहरुका लागि निशुल्क भिडियोहरु आयो

यसमा कक्षा १२ बोर्ड परीक्षा दिने विद्यार्थीहरु र कक्षाा ११ का विद्यार्थीहरुका लागि निशुल्क भिडियोहरु छन् । Subscribe गरी लाभ लिनुहोला र सबैले सक्दो शेयर गरिदिनुहोला ।

Click to open

मुलुकला समृद्धि , सुशासनला थुमरि तिलाइ डान्बा चिजि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’से ह्युल थेन ह्युल्बादा साक्षी थान्सि दोङसे डान्सि डान्ना लाबा गेता मुला । ङाइ पाङ्बा मुबा चु रेम ङाइ तिलाइ आज्याबा गे आला , आज्याबा गे दोबारि आपिन्बा । प्रधानमन्त्री प्रचण्डसे मुलुकला समृद्धि , सुशासनला थुमरि तिलाइ डान्बा चिजि ।

Read more

नयाँ बर्षसँगै लौरौ मेडियाको प्रोजेक्टले नयाँ उत्पादन ल्याएको छ

सूचना सञ्चार प्रविधिको यो दुनियामा विद्यार्थीहरु परम्परागत शिक्षण पध्दतिलाई विस्थापित गर्दै लगेको छ । भित्तामा टाँसीएको नतिजा हेर्ने बानी हट्दै गएको छ । विस्तारै आकासीय तथा बिधुतीयमाध्यमबाट नतिजा प्रकाशन हुने क्रम पनि बढ्दै छ आधुनिक सूचनाप्रविधिको पहुँचले गर्दा शिक्षकभन्दा पनि विद्यार्थी बढी पोख्त छन् । विद्यार्थी भन्छन् "रिजल्ट फेसबुकवाल(स्क्रीनसट) र नोटिसवालमा हैन गुगलमा हेर्छौ" यसै कुरालाई बिचार गरी विद्यालयको रिजल्टलाई अनलाइनबाट हेर्न सकिने सुविधाको सेवाप्रोजेक्टले विस्तार गरेको छ । नमूनाकोलागि रिजल्ट लिङ्कमा क्लिक गर्नुहोस् हाम्रा अन्य सेवाहरुको लागि Our Project Link df Click गर्नुहोला । Result link Our Project

भूकम्पसँगै खसेको ढुंगा लागेर बाजुरामा एक जनाको मृत्यु

मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकले बताए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो।

Read more

शिक्षकको निवृत्तिभरण (पेन्सन) अकस्मात रोकियो

नियमित पाईरहेको निवृत्तिभरण (पेन्सन) अकस्मात रोकिए पछि सेवा निवृत्त शिक्षकहरुले तत्काल निकासा गर्न माग गरेका छन् । महिना नाघिसक्दा पनि निवृत्तिभरण निकासा नगरेपछि निवृत्त शिक्षकहरुले तत्कालै निवृत्तिभरण निकासा गर्न माग गरेका हुन् ।

थप पढ्नुहोस्

संसद भवनअगाडि एक युवाले गरे आत्मदाहको प्रयास

नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल संसद भवनबाट बाहिर निस्के लगत्तै आत्महत्याको प्रयास गरेका हुन् । किन यस्तो गर्न लागेको हो भन्ने रहस्य भने खुलेको छैन ।

Read more

चरामा ठोक्किएर विमान दुर्घटना भएको आशंका (भिडिओसहित)

काठमाडौंबाट पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । चालक दलका सदस्यसहित ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान चरामा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ ।

थप पढ्नुहोस्

श्रीमान‍्को सपना साकार बनाउने अञ्जुको सपना अन्तत: आकासमा बिलायो

कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यति एयरलाइन्सको विमानको को–पाइलट थिइन्, विराटनगरकी अञ्जु खतिवडा । खतिवडा २०६३ साल पछि पाइलट बन्ने ध्याउन्नमा लागेकी हुन् । त्यसअघि उनलाई अभिभावक (बुबा–आमा) ले नर्सिङ पढाउन चाहन्थे ।

Read more

एसईई परीक्षा चैत दोस्रो साता हुने, नतिजा २०८० असारमा

एसईई परीक्षा चैत दोस्रो साता हुने, नतिजा २०८० असारमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो हप्ता गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक जनाएको हो

थप पढ्नुहोस्

शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्याउन अनेरास्ववियु क्रान्तिकारीको माग

नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) ले कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनु पर्ने माग राख्दै अर्थमन्त्री जनार्दन शर्मालाई १७ बुँदे सुझाव बुझाइएकोछ

थप पढ्नुहोस्

रित्तो हात लिएर जागरिबाट अवकाश पाएका

सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित श्री डिम जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी मात्र हुन्, ६२ वर्षीय धनबहादुर केसी । यतिबेला उनी विद्यालयमा हुनुपर्ने हो । तर, एक सातादेखि काठमाडौंको माइतीघर मण्डलामा तातो

थप पढ्नुहोस्

कार्यालय सहयोगी बलीराम सरको पीडा

बलीराम सर विद्यालयमा सवैको प्रिय पात्र बनीरहे । शिक्षक, अभिभावक र विद्यार्थी सवैको आँखाको नानी बनीरहे ।विद्यालयमा कार्यालय सहयोगी ( पियन ) बनेर प्रवेश गरेको भएता पनि उनले साना साना विद्यार्थीहरुलाई समेत पढाउदै आइरहेका छन् । ‘अझैपनि केजी र एक कक्षामा २/३ पिरीयड लिइनै राखेको छु ।’बलीराम सर भन्छन् ।

Read more

भाषा सिक्ने सबैभन्दा सही उमेर कुन हो र किन ?

उत्तरी लन्डनस्थित स्पेनिस नर्सरी । यो एउटा दोभासे नर्सरी स्कुल हो । “यो उमेरमा बालबालिकाहरूले भाषा सिक्दैनन्, उनीहरूले भाषा ग्रहण गर्छन्,” स्कुलकी निर्देशक कार्मेन रामप्रेसादले भनिन् । यस विद्यालयका धेरै बालबालिकाका लागि स्पेनिस भाषा तेस्रो वा चौथो भाषा हो। ।

थप पढ्नुहोस्

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

Read more

विद्यालयका कर्मचारीहरु फेरि पनि आन्दोलनमा

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि ५१बुँदे सहमतिमा कर्मचारीको माग समावेश भएको बताएको छ । कर्मचारीहरूको आन्दोलनलाई चासोका साथ हेरिरहेको मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् ।

Read more

जताततै ‘डगी डान्स

पछिल्लो समय नेपालका सरकारी कार्यालय कर्मचारीहरुको टिकटक बनाउने अखडा बन्न थालेका छन् । केहीबर्ष यता समाजिक सञ्जालहरु मध्ये लोकप्रिय बन्दै गएको टिकटकमा सर्वसाधारण प्रयोगकर्ता रमाउन थालेपछि सरकारी कर्मचारीहरु कार्यालय समयमा समेत टिकटकमै ब्यस्त हुन थालेको पाईन्छ।

Read more

'मलाई बेलखानेको छोरो भन्ने गर्दथे’

प्राडा विद्यानाथ कोइराला

Read more
प्रतिकृया दिनुहोस