to be continued...

बचत तथा ऋण कोष समूह सहयोगी सफ्टवेयर

यस कारणले यस्ता साना बचत तथा ऋण समूहका लागि पारदर्शी चुस्त दुरुस्त हिसा किताब गर्ने अभिलेख राख्ने पटक पटक हिसाब गरिरहनु नपर्ने सिस्टमले चल्ने किसिमको सफ्टवेयरको खाँचो भैसकेको छ । यिनै कुरालाई मध्यनजर गरी यो shamser.info.np/ website ले बचत तथा ऋण कोष समूह सहयोगी सफ्टवेयर उत्पादन गरको छ । यस सफ्टवेयरको बिशेषताहरु र कसरी चलाउने भन्ने जान्न SP youtube channel मा बचत तथा ऋण कोष समूह सहयोगी सफ्टवेयर चलाउने भनेर युट्युबमा सर्च गर्न सकिन्छ ।

Gradesheet Generator for all class

तर कतिपय विद्यालयमा हात हातमा प्रोग्रेसकार्ड अर्थात मार्कसिट/ग्रेडसिट दिएर नतिजा प्रकाशन गर्ने / अभिभावक बोलाएर नतिजा ग्रहण गर्न लगाउने चलन पनि बढ्दै गएको छ । हरेक अर्धबार्षिक परीक्षाको अभिलेख राखेर बार्षिक नतिजा निकाल्न पनि समस्या भइरहेको देखिन्छ । हरेकपटक रिजल्ट बनाउन समिति नै बनाउनु पर्ने चलन छ । चारआनाको तरकारीमा बाह्रआनाको मसला भने जस्तै भएको देखिन्छ । अर्को तर्फ सरकारको पटक पटक नीति नियम फेरिरहँदा नतिजा ढाँचामा समस्या परिरन्छ । यिनै समस्याहरुलाई कम गर्न अथवा छोटो समयमा नतिजा तयार पार्न Gradesheet Generator software ले सहयोग पुर्याँछ र समय र पैसाको पनि बचत गराउँछ । यसमा Manually Number Entry नगरी एक्सेलमा तोकिएको ढाँचामा नम्बर चढाइ सके पछि एक क्लिकमा रिजल्ट तयार हुन्छ । अब रिजल्टलाई तरुन्त प्रिन्ट गर्ने वा पिडीएफमा सेभ गरी राख्ने भन्ने कुरा स्कुल मेनेजरको हुन्छ ।

Read more
प्रतिकृया दिनुहोस