सम्पादकीय
देशमा कैयौं पटक परिवर्तन आउँदापनि २०२८ नाम कै शिक्षा ऐनले काम चलाई रहेको अवस्था छ । । राज्य व्यवस्थाप्रति व्यंग गर्दै कोहीले भन्छन बोतल त उही हो लेबल फरकमात्र हो तर शिक्षा ऐनलाई हेर्ने हो भने न बोतल फेर्न सकिएको छ न त लेबल नै । त्यसैले अहिलेको खाँचो भनेको बोतल र लेबल दुबै फेरिनु हो । शायद यही कुरालाई मनन गरेर सरकारले गत बर्षे अधिवेशनमा विद्यालय शिक्षा विधेयक, २०८० टेबल गर्यो तर चौतर्फ विवादको कारण ब्याक हुनु पर्यो । पछिल्लो पटक शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको संसदीय सुनुवाई समितिमा सरोकारवालाहरुबाट विद्यालय शिक्षा विधेयकमाथिको बहस र छलफल गरी सुझाव संकलन गर्ने कार्य सकिएको अवस्था छ । अहिले शिक्षाविद्हरुले विधेयकलाई पुनर्लेखन नै गर्नुपर्छ भनेर प्रेस बहस संचालन गर्दै आइरहेको देखिन्छ । यस हिसाबले अझै संघीय शिक्षा ऐन बन्ने प्रक्रियामै शिक्षा मन्त्रालय अल्झिएर बस्छ जस्तो छ।

Previous Next
Latest News, Articles & Useful Material
Latest News
-
मधेश प्रदेशको भर्च्युअल बैठक सम्पन्न
शमसेर पुलामी । मधेश प्रदेश, २०८०,आषाढ १६ गते एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय भवन निर्माण सहयोग सम्बन्धि मधेश प्रदेशले आयोजना गरेको जिल्ला,प्रदेश र केन्द्रिय पदाधिकारीहरुको भर्च्युअल बैठक सम्पन्न भयो । बैठक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी सल्लाहकार संयोजक पूर्णप्रसाद दवाडी युनेस्को सहायक महासचिब रामेश्वर प्रसाद रायको उपस्थित हुनु भएको थियो । । … Read More
-
Articles
-
शान्तिदुतका रुपमा शिक्षक।
राजकुमार ढुङ्गाना //शान्ति र निरस्त्रीकरण शिक्षा :
समाजमा शान्ति प्रवर्द्धन गरी मानव समाजलाई सरक्षित र सम्मानजनक जीवन यापन गर्न सक्षम तुल्याउनमा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ ।… Read More -
शिक्षाको गुणस्तर र गुणस्तर बृध्दिका निर्धारण गर्ने तत्वहरु :
शमसेर पुलामी आषाढ २५, डिमजनता मावि परवानिपुर सर्लाही । शिक्षाको गुणस्तर भनेको शिक्षाको त्यो स्तर अथवा अवस्था हो जुन अवस्थामा विद्यार्थीहरुको मानसिक बौध्दिक सामाजिक जस्ता सर्वाङ्गिण बिकास भएको हुन्छ । शिक्षाको गुणस्तर एक ब्यापक अवधारणा हो । धेरैले परीक्षाको नतिजामा प्राप्त औसत उपलब्धि, उतिर्ण बृद्दिदरलाई शिक्षाको गुणस्तरको मानकको रुपमा हेरेको पाइन्छ । Read More
-
बिद्यालय सुधार योजना र यसका बिशेषताहरु :
लेखक टाइमबोन्ड बिद्यालयको बर्तमान अवस्थाको बिश्लेषण गरी उपलब्ध श्रेात साधनको उपयुक्त तरिकाले परिचालन गर्दै उच्चत्तम प्रतिफल प्राप्त गर्न र बिद्यालयलाई better school, better teaching र better learning हब बनाउने उद्देश्यले बिद्यालयको आर्थिक भौतिक शैक्षिक व्यवस्थापन जस्ता समग्र पक्षहरुको गुणात्मक सुधार अभियानमा केन्द्रित भै ५ बर्षको लागि बिद्यालय । । यस धारणालाई Read More
युनेस्कोमा श्री भुपनारायण अधिकारी यादव मनोनित

UANTO का मधेश प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिब श्री भुपनारायण अधिकारी यादव UNESCO को नेपालस्थित निमित्त आयोगको सदस्य र सामाजिक समितिको सदस्यमा मनोनयन हुनु भएकोछ । उहाँ संगठनको केन्द्रीय सचिबको जिम्मेवारीमा हुनुहुन्छ । यस अघि नै रामेश्वर प्रसाद यादव UNESCO आयोगको सहायक महासचिव पदमा नेपाल सरकारबाट नियुक्त भइसक्नु भएको छ । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगमा शिक्षा, संस्कृति, सामाजिक.... । … Read More..
iप्रबिधिमैत्री विशेष प्रदेश समितिको प्रथम पूर्ण बैठक

शमसेर पुलामी ।२०८० जेठ २६ गते नारायणी नमुना माध्यामिक बिधालय चितवनमा एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) प्रबिधिमैत्री विशेष प्रदेश समितिको प्रथम पूर्ण बैठक सम्पन्न भयो । बैठक संगठनका केन्द्रीय अध्यक्ष क .शंकर अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो । । … Read More
i