Thank you for opening multi letter generator tool!
आजको युग डिजिटल युग हो । फिजिकल चिट्ठीपत्र वा सिफारिसपत्र उपयोगी नहुन सक्छ, फेसबुक ह्वाट्सएप भाइबरजस्ता सामाजिक संजालबाट सुचना सम्प्रेषण गर्नुलाई यधपि सजिलो मानिन्छ तर सामाजिक सञ्जालमार्फत जानकारी दिन सबैसँग मोबाइल नहुन सक्छ, सबै ब्यक्तिमा डिजिटल पहुँच नहुन सक्छ साथै सबै बिद्यालयमा कम्प्युटर नहुन सक्छ, कम्प्युटर चलाउने कर्मचारी नहुन सक्छ, बिधुत लाइन गएको हुन सक्छ बिद्यालय र अफिस बन्द भएको हुन सक्छ, फोनबाट जानकारी गराउन सबैको मोबाइल नम्बर सेभ नभएको पनि हुन सक्छ, टावर गएको पनि हुन सक्छ । तर इमर्जेन्सी बैठक बोलाउनु पर्यो वा जानकारी गराउन पर्यो अथवा सिफारिस पत्र बनाउनु पर्ने अवस्था पर्यो भने यस्तो अवस्थामा यो टुल एकदमै उपयोगी हुन सक्छ । घरमा वा बिश्वको कुनै कुनामा बसेर वा सुतेर आरामले मोबाइलमै बोलेर पाँच दश मिनेटमै धेरै चिट्ठीपत्र वा सिफारिसपत्र बनाउने यो डिजिटल टुल प्रयोग गर्न सकिन्छ । यो टुलमा धेरै चिट्ठीपत्र वा सिफारिसपत्र तयार पारी पिडिएफमा सेभ गरी प्रिन्टर सेन्टरमा पिडिएफ फाइल इमेलबाट पठाइ प्रिन्ट गर्न गराउन सकिन्छ ।
सुझाब र चेतावनी : यो टुलमा अनाधिकृतरुपमा कुनै स्थाको डिजिटल लोगो र सिग्नेचर प्रयोग नगर्नुहोला । यस्तो कार्य साईबर अपराध मानिन्छ । यस अपराधमा ५ लाख र ५ बर्ष सजाय समेत हुन सक्नेछ ।
Subscribe to Our Newsletter
Stay updated with the latest educational resources, news, and tools.
You'll receive:
Latest educational news
Teaching resources
Exam preparation materials
School management tips
Thank you for subscribing!
You'll receive a confirmation email shortly.
Generate multi letter
यसमा लेखेर वा बोलेर एउटै बिषयमा धेरैजनालाई पत्र लेख्न वा कुनै सिफारिसपत्र बनाउन सकिन्छ ।
Instructions
प्रत्येक लाईनमा प्रत्येक प्रापकको नाम लेख्नुहोस ।
आफुले चाहेको मिति राख्नुहोस
यसमा Data store भएर बस्दैन ।
पत्रलाई pdf मा save गरेर राख्न सकिन्छ ।
Save गरिसकेपछिमात्र रिफ्रेश गर्नुहोला अन्यथा फेरि रिपिट लेख्नुपर्छ ।