Sample File
Breaking News
तपाईको विद्यालयमा रिजल्ट तयार पार्न समस्या छ ? हामीलाई डाटा पठाउनुहोस । निशुल्क सेवाबाट फाइदा लिनुहोला   <<>> Support Video हेर्नुहोला
img२०८१ को लागि विद्यालय भर्ना अभियान सम्बन्धी प्रचार प्रसार गर्न 9844087012 >>>visit : https://Shamser.info.np/


ग्रेडशिट, लेजर, रिजल्टशिट र प्रवेशपत्र र अनलाईन रिजल्ट (कुनै एउटा कक्षाको लागि मात्र) निशुल्क उपलब्ध गराउने प्रयास गरिएको छ । यहाँ Sample File दिएको छ । यो फाईल भरी पठाउनुहोला ।

यहाँ तल दिएको Get Sample file बटनमा क्लिक गरेपछि यसभित्र रहेको पहिलो फाइल Sample File डाउनलोड गर्नुहोस । त्यस फाईलमा दिएको निर्देशन अनुसार गर्नुहोला ।

अब त्यस फाईललाई Upload गरी पठाउनुहोस् । तपाईको फाईल गए नगएको थाह पाउन Check मा क्लिक गर्नुहोला

 यसमा ग्रेडशिट र प्रवेशपत्र Sample पनि रहेको छ ।

 यसमा कक्षा ६, ७, ९ र १० को अनलाइन रिजल्ट डेमो दिइएकोछ आफै अभ्यास गर्नुहोला।

गुणस्तरीय नतिजा प्रणालीले शिक्षाको गुणस्तरलाई जनाउँछ । विद्यार्थी र अभिभावकहरुले आफ्नो आफ्नो बच्चाको रिजल्ट मोबाइलमै सर्च गरेर खोज्न सकोस र प्रमाणकोरुपमा डाउनलोड गरी राख्न सकोस । यही कुरालाई ध्यानमा राखी अनलाइन रिजल्टको व्यवस्था गरिएको छ । साथै एकैपटक सबै विद्यार्थीको नतिजा तयार गरी नतिजा प्रकासन थोरै समयमा नै गर्न सकियोस गर्न अफलाइन सफ्टवेयर पनि उपलब्ध छ ।

 Download & Upload File


केही भन्नु छ भने कृपाय यहाँ कमेन्टबक्समा लेखिदिनुहोला