Quiz को नियमहरु
1. प्रत्येक प्रश्नको उत्तर 25 सेकेण्ड भित्र दिनु पर्नेछ ।
2. एकपटक उत्तर दिएपछि त्यही प्रश्नको उत्तर पुन दिन पाइने छैन ।
3. एकपटक समय गुमेपछि कुनै अप्सन छान्न पाइने छैन ।
4. Quiz भइरहेको अवस्थामा Quiz र Hold गर्न पाइने छैन ।
5. ठीक उत्तर भएमा हरियो र गलत भएमा रातो कलर देखापर्दछ ।
6. ठीक उत्तरभएमा प्रत्येकको एक अङ्क प्राप्त हुनेछ ।
7. Next Que मा क्लिक गर्ने बित्तिकै Time Count हुन्छ ।
8. चार अप्शनमध्ये कुनैमा नलगाएपनि अङ्क कट्टा हुनेछ ।
9. गलत उत्तरको पेनाल्टी हुनेछैन ।

नेपाल परिचयसम्बन्धि क्विजको लागि OK मा थिच्नुहोस् ।   OK

shamsershamser.info.np
  
शिक्षासम्बन्धि प्रश्नहरु
Time Left
25
You've completed the Quiz!