.
Menu Home Quiz अनलाइन रिजल्ट डेमो Dim Janata लौरो मेडिया शैक्षिक खबर
Download & Upload Markslip Excel File
Excel Link
तपाईको फाईल गए नगएको थाह पाउन Check मा क्लिक गर्नुहोला
१ : आफुलाई चाहेको मात्र कक्षाको Markslip फाईल डाउनलोड गर्नुहोस
२ : यदि मोबाइलबाट पठाउदै हुनुहुन्छ भने Playstore बाट Excel Application Install गर्नुहोस ।
३ : यो लिङ्कमा गएर पनि Excel Application Install गर्न सक्नुहुन्छ ।
४ : Excel Link
५ : तपाईले डाउनलोड गर्नु भएको फाइलमा अक चढाएर सेभ गर्नुस
६ : त्यही फाइललाई Upload File मा अपलोड गर्नुस काम खतम
७ : अंक चढाउने काम गरिसकेपछि एकपटक राम्ररी चेक गर्नुहोस confirm भैसकेपछिमात्र Upload गर्नुहोस ।
८ : एकपटक मात्र पटकमात्र Submit बटन थिच्नुहोला
९ : संशोधन गरेर फेरि पठाउन चाहनु भएमा फाइलको नाममा Re1/Re2.. लेख्नुहोला
९ : Markslip फाईलमा विषय लेख्न नछुटाउनुहोला
पुनश्च: : त्यही फाइलमा विध्यार्थीको नाम सिम्बोल नम्बर नभेटिएमा सबैभन्दा तल खाली कोलममा नाम र अंक लेखि दिनुहोला । नाम थर गडबड छ भने पनि सच्याउन सकिन्छ तर तलमाथि नपारिदिनुहोला
Help
subscribe link
message me
[email protected]:
blogspot
१ : आफुलाई चाहेको मात्र कक्षाको फाईल डाउनलोड गर्नुहोस
७ : अंक चढाउने काम गरिसकेपछि एकपटक राम्ररी चेक गर्नुहोस कन्फर्म भैसकेपछिमात्र Upload गर्नुहोस ।