About us

  

About Website

यस वेभसाइटमा तपाई‌लाई स्वागत छ । यो व्यक्तिगत वेभसाइट हो । यसलाई शिक्षण पेशामा आवध्द गरी बढीभन्दा बढी शिक्षामुलक र प्रविधिममैत्री बनाउन प्रयास गरिएको छ । यसको वेभ लिङ्क https://shamser.info.np हो । यसमा बिभिन्न साइट पेजहरु पनि रहेका छन् । यस वेभसाइटलाई महत्वपूर्ण सरकारी अफिसियल लिङ्क गरी सबै खाले सेवा उपलब्ध गराउने प्रयासमा जुटेको छ । यो वेभसाइटमा विद्यालयलाई काम लाग्ने साना तिना सफ्टवेयर जस्तै विद्यालयको अनलाइन रिजल्ट अनलाइन भर्ना अनलाइन डेटा इन्ट्री एडिट लगायत ग्रेडसिट, प्रवेशपत्र, सर्टिफिकेट, जेनेरेटसफ्टवेयर राखिएकोछ । साथै विद्यालयलाई अत्यन्तै काम लाग्ने आम्दानी खर्चको लेखा व्यवस्थापन तथा आन्तरिक अडिटको लागि उपयोगी सफ्टवेर जुन कम्प्युटरमा सामान्य जानकारी भएका जोसुकैले चलाउन सकिन्छ । खास गरी साना बचत समुहहरुका लागि साना बचत तथा ऋण कोष स‌चालन सफ्टवेयर समेत तयार पारिएकोछ यसको डेमो युट्युवमा राखि यसको लिङ्क यसै वेभसाइटमा राखिएको छ । केही सफ्टवेयरहरुको link तल दिएको छ सजिलै डाउनलोड गरी लाभ लिन पनि सकिनेछ ।

About our project

shamser.info.np ले lauro_media साईटबाट समाचार सुचना प्रसारण हुँदै आएकोमा यस वेभसाईटमा Project Section खोलेको जानकारी गराउँछौ‌ । अबदेखि यस साइटमा हामीले उत्पादन गरेका अनलाइन अफलाइन सफ्टवेयर राखिनेछ । यसमा पे सफ्टवेयरहरुको स्याम्पल र डेमो राखिनेछ । कतिपय ‌‌ओर्जिनल सफ्टवेयर फाइल पनि राखिनेछ जसलाई डाउनलोड गरी प्रयोग गर्न सकिनेछ । कतिपय सामाग्रीहरु https://shamserpulami.blogspot.com/ मा पनि राखेका हुन्छौ‌ । यस Project Section मा आफुले उत्पादन गरेका सफ्टवेयरहरु राखेर बिज्ञापन तथा बिक्री पनि उत्पादकहरुलाई अनुरोध गर्दछौ‌ । शैक्षिक बौध्दिक प्राविधिक सेवा उपलब्ध गराउने प्रयासमा सबैको साथपाउने आशा राखेका छौ‌ ।

Open Form

Get more service

हाम्रा सेवा सुविधा र सेवा शुल्कबारे पनि एक पटक अवश्य पढि दिनुहोला

You can downloade form free services